महेश्वरलाई स्वर्ण पदक

थाइल्यान्डको चंगमाइमा जारी १० औ बिश्व बडी विल्डीङ तथा फीजीक स्पोर्ट्स च्याम्पियनसीपमा नेपालका महेश्वर मर्हजनल स्वर्ण पदक जितेका छन् । शारिरिक सुगठनमा आबद्ध दिनेस राजभण्डारीले दिएको जानकारी अनुसार उनले ७५ किलो तौल समुहमा स्वर्ण पदक जितेका हुन् । सो स्पर्धामा भारतीय खेलाडीले रजत तथा सिंगापुरका खेलाडीले काश्य पदक हात पारे । सो स्पर्धामा १२ खेलाडी सहभागि थिए ।

Comment