हाप्कीडो टोली क्रोसिया प्रश्थान

युरोपियन हाप्किडो युनियनको आयोजनामा हूने २३औ यूरोपियन हाप्किडो सेमिनारमा सहभागीको लागी नेपाल मार्शल आर्ट्श हाप्किडो संघका अधक्ष्य काली बहादुर घर्ती मगरको नेतृत्वमा तीन जना खेलाडीहरु क्रोसिया प्रस्थान गरेका छन् । टोलीमा प्रमुख प्रशिक्षक लानम लामाका साथै प्रदिप थापा र दीपक छन्त्याल छन् । डिसेम्बर १५ देखी १६ सम्म सेमिनार हुने छ । कार्यक्रम बर्षको अन्तिम महीनामा यूरोपियन हाप्किडो यूनियनको हेड्क्वाटर क्रोसियामा भाब्यताका साथ सम्पन्न हुने गर्दछ । उनीहरूलाई नेपाल मार्शल आर्ट्स हाप्किडो संघका उपाधक्षय नारायण प्रसाद पौडेल र बालन कुमार श्रेस्ठ (दीपक) साथै नेपाल कुस्ती संघका अध्यक्ष नारायणदेव राणा ले विदाई गरेका थिए ।

Comment