तुलसीलाई काश्य पदक

इन्टरनेसनल फेडेरेसन अफ मुवाथाइ एमेच्योर तथा फेडेरेस अm एसियन मुवाथाइ एमेच्योरको आयोजनामा मकाउमा भएको एसियन मुवाथाइ च्याम्पियनसीपमा तुलसी थापा मगरले काश्य पदक जितेकी छिन् । उनले ५४ किलो तौल समुहमा प्रतिस्पर्धा गरेकी हुन् । नेपालकै जुल बहादुर जीसीले ६३ किलोमा प्रतिस्पर्धा गरेका थिए ।प्रतियोगिता ४ देखि ११ डिसेम्बरसम्म भएको हो।

प्रतियोगितामा नेपालबाट ६ सदसीय टोली सहभागि भएको नेपाल मुवाथाइ एसोसीएसनका महासचिव सुदिप पण्डितले बताए ।

Comment