शारीरिक सुगठन टोली थाइल्यान्ड जाने

दसौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली मंगलबार थाइल्यान्डको चाङमाइ जाने भएको छ ।
पुरुष ७५ केजीमा महेश्वर महर्जन तथा पुरुष फिट्नेस फिजिकमा विमललाल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । टिम व्यवस्थापकमा श्याम श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता मंसिर २५ देखि पुस २

Comment