फैलदै साउन्ड टेबल टेनिस

साउन्ड टेबल टेनिस प्रशिक्षक कुमार पौडेलले नेपालमा साउन्ड टेबल टेनिस नया बाटोमा प्रबेश गरेको बताएका छन् । अक्टोबर २४ देखि ३० सम्म जापानको ओसाकामा भएको ब्लाइन्ड टेबल टेनिस ( साउन्ड टेबल टेनिस) कोचेज फर डिप्लोमा टे«निङ पुरा गरेका उनले अब नया सोच अगाडी ल्याउने र नेपालको हरेक भुभागमा यो खेलको सम्भावना रहेको बताएका छन् ।
पौडेल विगत १५ बर्ष देखि साउन्ड टेबल टेनिस खेल खेल्दै आएका छन् । बि.स २०६३ देखि उनी प्रशिक्षण दिदै आएका छन् । उनी राखेपमा पारा अन्तरगत साउन्ड टेबल टेनिस प्रशिक्षकको रुपमा कार्यरत छन् ।

Comment