महिला फुटबल टोली सम्मानीत

अखिल नेपाल फुटबल संघले भुटानमा सम्पन्न यु–१८ महिला फुटबल च्याम्पियनसीपमा दोश्रो स्थान पाएको नेपाली टोलीलाई सम्मान गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा टोलीका प्रत्येक सदस्यलाई ५० हजार रुपैयाका दरले सम्मानीत गरिएको हो । टोलीमा २३ खेलाडी, ३ प्रशिक्षक र एक फीजीयो समाबेश थिए ।
कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले यस सफलताले महिला फुटबलमा केह ीगर्ने प्रेरणा मिलेको बताए ।

Comment