नाउलिनको टेनिस दुइ दिन पछि


जुनियर टेनिस इनीसेटिभको तत्वाबधानमा नाउलिन स्पोर्ट्स भिल्ला टेनिस प्रतियोगिताको सुरुवाती मिती दुइ दिन सरेको  छ । ७ देखि १३ अक्टोबरसम्म निर्धारित सो प्रतियोगिता ९ देखि १३ अक्टोबर सम्म हुने आयोजक सस्थाका प्रमुख किशोर थापाले जानकारी दिए ।

Comment