क्यानाडामा राजुलाई सफलता

नेपालका राजु नगरकोटीले क्यानाडा ओपन तेक्वान्दो च्याम्पियनसीपमा काश्य पदक जितेका छन् । भानकोभरश्थित रिचमन्ड ओलम्पिक ओभलमा १३ देखि १६ सेप्टेम्बरका विचमा भएको प्रतियोगितामा उनले सो सफलता पाएका हुन् । ८० को दशक देखि सन् २००० सम्म नेपाली तेक्वान्दोमा नुवाकोट जिल्लाको गर्वीलो सान रहदा राजु पनि त्यसका एक प्रतिनिधी पात्र थिए ।

Comment