मेलिसाको सम्मान

राष्ट्रिय खेलकुद परिषद्ले आइतबार विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गरिएको छ । यस क्रममा हङकङमा भएको अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक पाउने मेलिसा खड्गी पनि सम्मानीत भएकी छिन् ।
प्रशिक्षक समेत रहेका बाबु मनोज खड्गीको प्रेरणामा अघि बढ्दै रहेकी मेलिसा प्रभावशाली खेलाडीको रुपमा रहेकी छिन्

Comment