सरितालाई स्वर्ण पदक

कोलकातामा भएको चौथो अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालका सरिता श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । उनले एकल कातामा स्वर्ण पदक जितेको कराते प्रशिक्षक राम कुमार थारुले जानकारी दिएका छन् ।

Comment