ओलम्पिक दिवस सम्पन्न

ओलम्पिक डेका अबसरमा नेपालमा आयोजित कार्यक्रमको शनीबार औपचारिक समापन भएको छ । स्पोर्टस फर अल कमिशनको आयोजनामा भएको समापनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य जिवनराम श्रेष्ठ प्रमुख अतिथी थिए । सो अबसरमा प्रमुख अतिथी श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिक कमिटीले प्रदान गर्ने गरेको प्रमाण पत्र र प्रशंसापत्र प्रदान गरे ।
सो अबसरमा फेन्सीङ खेल प्रदर्शन पनि भएको थियो ।

Comment