ओलम्पिक दिवसको अबसरमा कार्यक्रम

नेपाल ओलम्पिक कमिटीको तत्वाधान तथा स्पोर्टस फर अल कमिसनको सकृयतामा जेभियर अलमुनाई गोदावरीको आयोजनामा साईकल ¥याली सम्पन्न भएको छ । सातदोवाटो ओलम्पिक कमिटीको सुरु भएको सो ¥याली सेन्ट जेभियर्स स्कुल गोदावरीमा पुगेर सम्पन्न भएको हो । कार्याक्रमको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले उद्घाटन गरे । सोही दिन रोयल ईन्फील्ड मोटर साईकल ¥याली पनि सम्पन्न भयो । सो रोयल ईन्फील्ड मोटर साइकल ¥यालीको पनि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले उद्घाटन गरे ।
ओलम्पिक डे २०१८ नेपाल ओलम्पिक कमिटीको तत्वाधानमा स्पोर्टस फर अल कमिसनको सकृयतामा नेपाल ओलम्पिक कमिटीले सदा झै सात दिन सम्म नेपालका केही प्रदेशहरुमा हुने पनि निर्धारित भएको छ ।

Comment