हाप्कीडो कंग्रेसमा नेपाल

अस्ट्रियामा जारीहाप्कीडो मार्सल आर्टको फेस्टीबल तथा कंग्रेसमा सहभागि नेपाल हाप्कीडो मार्सल आर्ट एसोसीएसनका अध्यक्ष काली बहादुर घर्तीले यो कंग्रेस नेपालका लागि समेत उपयोगी सावित हुने बिश्वास ब्यक्त गरेका छन् । सोही कंग्रेसमा अन्तराष्ट्रिय सम्बन्ध बिस्तार हुने र नेपाली हाप्कीडोमा थप कार्यक्रम तय गर्न सहज हुने पनि उनले बताए । घर्ती फेस्टीबलमा अतिथीको रुपमा उपश्थित थिए ।

Comment