अन्नपूर्ण चेसको तयारी पुरा

१४ औ सस्करणको अन्नपूर्ण स्कुल चेस प्रतियोगिताको सम्पूर्ण तया।ी पुरा भएकाृ छ । शुक्रबार देखि सुरु हुने प्रतियोगितामा यु–१०, यु–१२, यु–१४ र १४ बर्ष भन्द माथीको छात्र र छात्राको स्पर्धामा समाबेश गरिएका छन् । यसैगरी, खुला उमेर समुहमा रेटिङका समेत ब्यबस्था गरिएको छ । प्रतियोगिताको लागत १ लाख ५० हजार रुपैया रहेको आयोजक अन्नपूर्ण स्कुलले जनाएको छ । प्रतियोगितामा ३० भन्दा बढी विद्यालयका ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहने छ । तीन दिने प्रतियोगिता आयोजक अन्नपूर्ण स्कुलको हातामा हुने छ । अन्नपूर्ण कप नेपाली युवा चेस खेलाडीको विचमा पायनिर प्रतियोगिताको रुपमा रहेको छ ।

Comment