रोमी कोरिया जाने

तेक्वान्दोकी चौथो डान रोमी गिरी खेलकुद व्यवस्थापन र प्रशासनमा इन्टर्न गर्न शुक्रबार दक्षिण कोरियाको इन्चोन जाने भएकी छन् । रोमीले त्यहाँ विश्व तेक्वान्दोको मुख्यालयमा ६ देखि १ वर्षसम्म इन्टर्न गर्ने बताइएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले रोमीलाई मंगलबार बिदाइ गरे ।

Comment