बुद्धिचाल स्थगित

रुकुम पूर्वमा हुने दोश्रो समृद्ध अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता स्थगित भएको छ । बैशाख ८ गतेदेखि १२ गतेसम्म हुने भनिएको उक्त प्रतियोगिता प्राविधिक कारणले अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गर्नु परेको आयोजक समृद्ध समाज नेपालका अध्यक्ष एवं प्रतियोगिता निर्देशक सुबोधराज शेर्पालीले जनाएका छन् ।
Comment