नमुनालाई फुटबल उपाधि

गोदावरी खेल महोत्सब अन्तरगतको फुटबल प्रतियोगितामा नमुना युथ क्लबले उपाधि हात पारेको छ । नुमनाले फाइनलमा एकता समाजलाई टाइब्रेकरमा ४–३ले पराजित ग¥यो । ब्याडमिन्टनको मेन्स डबलमा रदिप मर्हजन र भुवन श्रेष्ठको जोडी पहिलो भयो । यसैगरी, दिपक लामा र राकेश मर्हजनको जोडी पहिलो भयो । भेट्रान्स डबल्समा राजा बाबु मर्हजन र रुद« तामाङ पहिलो तथा ओमकृष्ण श्रेष्ठ र सुबास मुखिया दोश्रो भए । चेस तर्फ खुलामा मोहन कृष्ण सिलवाल पहिलो तथा रोसन खड्का दोश्रो भए । यसैगरी, विद्यालय स्पर्धामा क्रेसेन्टमा पेमा तामाङ पहिलो तथा रियाज तामाङ दोश्रो भए ।

Comment