करातेकर्मीलाई बोसको निरन्तर उत्साह


खोप फुटसलको आयोजनामा जारी फटसल लिग २०७४ को उद्घाटनको अबसरमा हालै सम्पन्न बर्लिन ओपन कराते प्रतियोगितामा पदक बिजेता खेलाडीहरु मुकुन्द्र महर्जन , अनु अधिकारी, मलिका थापा र मन्डेकाजी श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री राम बहादुर थापाले सम्मान गरे । मन्डेकाजीले दिएको जानकारी अनुसार सोही कार्यक्रममा पदक बिजेता पत्येक खेलाडीलाई राम श्रेष्ठ बोसले ५÷५ हजार रुपैया सहित सम्मान गरे ।

Comment