एलए टिम च्याम्पियन

आयोजक लिटिल एन्जल्स स्कुल (एलए) दोश्रो एलए अन्तरविद्यालय कराते प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । एलएले १० स्वर्ण, ७ रजत र १४ कांस्य जित्यो ।
दोश्रो भएको नारायन्जनले ६ स्वर्ण, २ रजत र ७ कांस्य हात पा¥यो भने ३ स्वर्ण, २ रजत र ४ कांस्यसहित बेसिक लर्निङ तेश्रो भयो । ब्वाइजमा बाल अंकुरका सुमित पाख्रिन तथा गल्र्समा एलएकी मार्टिना राई उत्कृष्ट खेलाडी चुनिए ।
Comment