रमेसलाई आर्थीक सहयोग


क्रिस्चियन स्पोर्ट्स फेलोसिप नेपालका अध्यक्ष तिर्थ राइ र सदस्य भावना सुनुवारले जुडो खेलाडी रमेस मगरलाई आर्थीक सहयोग गरेका छन् । ११ औ साग खेलको क्रममा लीफ्ट दुर्घटनामा परेका रमेसको चोट १२ औ सागको दौरान बल्झीएको हो । गत महिना उनको अप्रेसन भएको थियो । राइ र सुनुवारले रमेसलाई कुल २२ हजार २ सय रुपैया सहयोग गरेका हुन् । भावान स्क्वासकी राष्ट्रिय च्याम्पियन हु्न् ।

Comment