मैत्रीपूर्ण चेस बुधबार

नेपाल चाइना जुनियर फ्रेन्डसीप स्कुल टिम च्याम्पियनसीप बुधबार अन्नपूर्ण स्कुलमा हुने भएको छ । काठमाडौं चेस क्लबको तत्वाबधानमा हुने प्रतियोगितामा नेपालका लगभग १२ टोलीको सहभागिता रहने छ भने चिनको एक टोली सहभागि हुने छ । प्रतियोगिता स्वीस लिगको आधारमा पाच चरण्को हुने छ ।

Comment