नेपाली खेलाडीको सम्मान


हालै सम्पन्न बर्लिन ओपन कराते प्रतियोगितामा पदक बिजेता खेलाडीहरु मुकुन्द्र महर्जन , मन्डेकाजी श्रेष्ठ ,अनु अधिकारी र मलिका थापा अस्ट्रियामा रहेका छन् । उनीहरुलाई अस्ट्रियामै सम्मानीत भएका छन् ।
एनआरएन अध्यक्ष बिकास कार्की लगायत अन्य पधाधिकारीबाट उनीहरु सम्मानीत भएका हुन् ।

Comment