पिसक्रप कार्यक्रम सम्पन्न


तेक्वान्दो पिसक्रप कार्यक्रमका लागि नेपाल आएका कोरियाली प्रशिक्षक स्वदेश फर्कीएका छन् । उनीहरुले सात जिल्लामा कार्यक्रम सञ्चालन गरेका थिए । कोरियाली प्रशिक्षकहरुले १२ फेब्रअरीमा लैनचौर डोजाङमा प्रशिक्षण गराएका थिए । लैनचौरकै प्रशिक्षक रमिला खत्रीले प्रशिक्षकहरुलाई विदाइ गरिन् ।

Comment