नेपाली रेफ्रिको दुबइमा स्वागत


एभरेस्ट युएइ मार्सल आर्ट एन्ड स्पोर्टेस क्लबले दुबइमा आयोजना हुने दुबइ ओपन कराते प्रतियोगितामा रेफ्रिको भुमिका निर्वाह गर्न त्यहा पुगेका नेपाली खेलाडीलाई स्वागत गरेको छ । प्रीमीयर वान कराते प्रतियोगिताका लागि बि आर मित्र र ध्रुब विक्रम मल्ल त्यस तर्फ प्रश्थान गरेका छन् । दुबइमा १६ देखि १८ फेब्रुअरीका विचमा प्रतियोगिता हुने छ । उनीहरुलाई एभरेस्ट युएइ मार्सल आर्ट एन्ड स्पोर्टेस क्लबका प्रतिनिधी प्रतिनिधी प्राबिधिक निर्देशक एबं कराते रेफ्रि रवि शाहीले स्वागत गरे ।

Comment