भुटानमा पनि लेक्चरको भुमिकामा राणा


भुटानमा ६ देखि १० फेब्रुअरीसम्म आयोजना हुने हाइलेभल सेमिनार अन मिडल एन्ड लंग डिस्टेन्स तथा टिन एथलेटिक्सको सेमिनारमा प्रशिक्षण प्रदान गर्न सुसिल नरसिंह राणा सोमबार त्यसतर्फ प्रश्थान गर्दै छन् । लेक्चरको रुपमा राणा एक्लैले प्रशिक्षण दिने छन् । यस अघि पनि आइएएएफले उत्तर कोरियाको प्योंगयांगमा पनि यसै स्तरको सेमिनारमा लागि राणालाई लेक्चरको रुपमा चयन गरेको थियो ।

Comment