कान्छीमायाको निरन्तर सफलता


नेपालकी सदाबाहर धाबीका कान्छीमाया कोजुले माल्दीभ्समा भएका इक्वेटर एडु सीटी म्याराथनको उपाधि जितेकी छिन् । नेपालमा १ हजार देखि माथिको सबै खाले रेसमा प्रभाव जमाएकी कोजुले ३ घन्टा मिनेट मा रेस पुरा गरेकी हुन् । माल्द्यभ्सको तापक्रम ३१ डिग्री सेल्सीयस रहेको तथा अत्यन्त गरम महुशष भएको समेत कोजुले बताएकी छिन् ।

Comment