आव्हान को खेलकुद सहित सामाजीक क्षेत्रमा सक्रियता


खेलकुद र सामाजीक क्षेत्रमा उत्तिकै सक्रिय आव्हान युवा सञ्जालले शहिद दिबसको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा कुल ९६जनाले रक्तदान गरेका थिए । शारिरिक अपांगता भएका आले घिसिङले समेत रक्तदान गरेका थिए । कार्यक्रम उत्साहपूर्ण रहेका संञ्जालका अध्यक्ष उर्गेन लामाले बताए । तेक्वान्दो प्रशिक्षक समेत रहेका क्लब सदस्य पद्म रानाले आगामी दिनमा म्याराथन रेस र तेक्वान्दो प्रतियोगिताका लागि आफ्नो क्लब सक्रिय रहेको जानकारी दिए ।

Comment