करातेलाई मकेन्द्रको सहयोग


करातेका अन्तराष्ट्रिय पदकधारी मकेन्द्र बहादुर सिंहले नेपाली करातेलाई सहयोग गरेका छन् । उनले धनगढी श्थित सितेरियो कराते डोजोलाई खेल सामग्री हालै सहयोग गरेका छन् । मकेन्द्र आठौ दक्षिण एसियाली खेलकुदका पदकधारी हुन् ।

Comment