विराटनगरमा चेस आयोजना हुने

 

मोरंग जिल्ला बुद्धीचाल संघको आयोजनामा २६ देखि २९ सम्म विराटनगरमा अन्तरविद्यालयमा बुद्धीचाल च्याम्पियनसीप आयोजना हुने भएको छ । मोरंग जिल्ला खेलकुद विकास समितीको कभर्डहलमा खेल स्वीस लिग आधारमा हुने छ । प्रतियोगितामा विराटनगर महानगरपालीका भित्रका विद्यार्थीहरुको सहभागिता रहने आयोजक प्रमुख विजय थापाले बताए ।

Comment