गोदावरीमा कराते प्रतियोगिता हुने

दोश्रो भ्याली वाइड कराते च्याम्पियनसीप बिहिबार गोदावरीमा हुदै छ । विद्यासागर आयोजनामा हुने एकदिने प्रतियोगितामा १६ स्पर्धा समाबेश गरिएका छन् । आइडब्लुएफएनका कराते प्रशिक्षक चिन लामाले दिएको जानकारी अनुसार प्रतियोगितामा १७ विद्यालयका खेलाडीको सहभागिता रहने छ ।

Comment