युएइमा जुडोको बारे छलफल


नेपाल जुडो संघका महासचिव तथा धर्म कुमार श्रेष्ठ र प्रशिक्षक चन्द्र डंगोलले नेपालमा जुडो खेलको विकासका बारेमा युएइमा रहेका खेलकर्मीसंग परामर्श गरेका छन् । काठमाडौं प्यालेस रेस्टुरेन्टमा यी दुइ
नेपाली जुडो कर्मीलाई एभरेस्ट युएइ मार्सल आर्ट एन्ड स्पोर्ट क्ललबे आयोजना गरेको स्वागत र विदाइ कार्यक्रममा नेपालमा जुडोको विकास र विदेशमा रहने नेपाली लगायतको भुमिका लगायतको विषयमा सल्लाह भएको युएइबाट क्लबका प्रबीधीक निर्देशक रबी शाहीले जानकारी दिएका छन् ।

Comment