रमेस अप्रेसनको तयारीमा


जुडो खेलाडी रमेस मगरले चाडैनै गोडाको अप्रेसन गर्ने भएका छन् । उनले ग्रान्डी अस्पतालमा अप्रेसनको तयारी गरेका छन् । ढाका सागमा लीफ्ट दुघएटनामा परेका रमेसको चोट गत १२ औ सागमा बल्झीएको थियो । चोटसंगै उनी काश्य पदकमा सिमित भएका थिए । रमेसकै उपचारका लागि आइतबार राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं राष्ट्रिय जुडो प्रतियोगिताको समापनको अबसरमा प्रशिक्षक चन्द्र डंगोलले १५ हजार रुपैया प्रदान गरे । साथै उनलाई हङकङबाट नबीन सुनुवारले १० हजार तथा प्रशिक्षक विरेन्द्र रञ्जित र सुर्यनारायण डंगोलले ५÷५ हजार रुपैया सहयोग गरेका छन् ।

Comment