सुदुरपश्चिम सेमिफाइनलमा


नेपाल पुलिस क्लबसगै सदर पश्चिम पनि महिला राष्ट्रिय लिग फुटबलको सेमिफाइनलमा प्रबेश गरेको छ । सेमिफाइनल प्रबेश गर्ने क्रममा सुदुर पश्चिमले मध्यमाञ्चललाई १–०ले हरायो । विजयी टोलीका लागि कप्तान किरण चौधरीले गोल गरिन् । अर्को खेलमा पुलिस क्लबले पूर्वाञ्चललाई ५–० ले हरायो । पुलिसका निर्मला विकले तीन तथा निरु थापाले दुइ गोल गरिन् ।

Comment