गोजुरियो टोली बंगलादेशमा


बंगलादेशको ढाकामा आयोजना हुने अन्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागि हुन महासचिव तथा प्रमुख प्रशिक्षक बि आर मित्रको नेतृत्वमा नेपाल गोजुरियो कराते संघको टोली त्यसतर्फ प्रश्थान गरेको छ । मित्रसंगै पेम्बा तामाङ,सानोबाबु गीरी र दिपक लामाले रेफ्रिको भुमिका निर्वाह गर्ने जनाइएको छ । यसैगरी, खेलाडीहरुमा विजय अधीकारी, पासाङ रिन्जीन लामा,फूर्साग वाइवा,राजु गीरी, पूर्ण गुरुंग,सुमन, निलिज पुन,पुकार छन्त्याल,उज्वल घिमिरे र ओम्पु लामा रहेका छन् ।

Comment