युएइमा चेस अधीकारीको स्वागत


एसियन चेस महासंघको सेमिनारमा सहभागि हुन युएइ पुगेका नेपाल बुद्धीचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ र सचिव धर्म लामालाई त्यहाँ रहेका नेपालीले स्वागत गरेका छन । एभरेस्ट युएइ मार्सल एन्ड स्पोर्ट्स क्लब,गैर आबासीय नेपाली संघ र युएइ नेपाली समाजका अधीकारीले स्वाग गरेका हुन् । रबी शाही, मदन अधीकारी,समिम खान, पूर्ण भक्त लामा,परशुराम घिमिरे, रमेस बोहरा र सकिल  खानले उनीहरुलाई स्वागत गरेका हुन् ।

Comment