श्रेष्ठ प्रतिनिधी सभा सदस्यमा निर्वाचीत


नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचीत भएका छन् । श्रेष्ठले १३ हजार ३ सय ९७ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका नबिन्द्र राज जोशीले १२ हजार ९ सय ५३ मत पाए । तेश्रो स्थानमा रहेका विवेकशील साझाका पुकार बमले ४ हजार ४ सय १४ मत पाए ।

Comment