करुणालाई चीनमा कांस्य


नेपाली खेलाडी करुणा महर्जनले चौथो क्यापिटल इन्टरनेसनल स्टुडेन्ट्स युनिभर्सिटी उसु च्याम्पियनसिपमा कांस्य जितेकी छन् । नेपाल आर्मीका उसु प्रशिक्षक राजिव महर्जनक तथा अस्ट्रेलियाबाट पूर्व उसु खेलाडी राजु मर्हजनाले करुणाले थाइची छ्वानमा कांस्य जितेको जानकारी दिएका हुन् ।
प्रतियोगिता चीनको बेइजिङमा शनिबार भएको थियो । करुण स्पोर्ट्स साइन्स अध्ययनका लागि हाल बेइजिङमै रहेको प्रशिक्षक महर्जनले जानकारी गराए ।

Comment