युएइमा नेपाली टोलीको स्वागत


बिश्व क्रिकेट लिग अन्तर्गत युएईसँगको दुई खेलका लागि युएइ पुगेको नेपाली टोलीलाई एभरेष्ट युएई मार्सलआर्ट्स एण्ड स्पोर्ट्स क्लबले स्वागत गरेको छ । साथमा ै गैर आवासीय नेपाली संघ युएई र नेपालि समाजका पदाधिकारीहरुले पनि स्वागत गरे । नेपाली टिमसंगको समय संयोजन क्लबका मुख्य प्रशिक्षक रबि शाहीले मिलाएका हुन् । युएई र नेपाल बिचको खेल ६ र ८ डिसेम्बरमा अबुधाबीको शेखजाइद रंगशालामा हुने छ ।

Comment