घिमिरे खेलकुद संयोजक


एभरेस्ट युएइ मार्सल एन्ड स्पोर्ट्स क्लबका कोशाध्यक्ष परशुराम घिमिरे नेपाली समाज युएइका खेलकुद संयोजक भएका छन् । घिमिरेको संयोजनमा नेपाली समाजले खेलकुदमा उल्लेख्य पाइला अघि सार्ने अपेक्षा गरिएको छ । एभरेस्ट युएइ मार्सल आर्ट एन्ड क्लबले घिमिरेलाई बधाइ ज्ञापन गर्दै उनको कार्यकालको सफलताका लागि कामना गरेको छ । क्लबका मुख्य प्रशिक्षक रबी शाहीले घिमिरेको कारण युएइमा रहेका नेपालीको खेलकुद प्रतिको चासोमा अझ बृद्धी हुनेमा बिश्वास ब्यक्त गरेका छन् ।

Comment