मनोहरा कागेश्वरी नगरमा पुडासैनी खेलकुद अध्यक्ष


काठमाडौं जिल्ला खेलकुद विकास समितीले राम प्रसाद पुडासैनीको अध्यक्षतामा मनोहरा कागेश्वरी नगर खेलकुद विकास समिती गठन गरेको छ । समितीको कोशाध्यक्षमा इश्वर चन्द्र बुढाथोकी तथा सदस्यहरुमा विदिप सिलवाल, साजन श्रेष्ठ, असोक खड्का,सञ्जु शाही, विक्रम पुडासैनी,रामेश्वर श्रेष्ठ,पुजन ढकाल महेश बस्नेत र सुबास पुडासैनी रहेका छन् । मनोहरा कागेश्वरी नगरपालीका प्रमुख कृष्णहरी थापा थापाले अनुमोदन गरेका छन् ।

Comment