नेपाली खेलकर्मीका सान बने राणा, प्रशिक्षणका लागि उत्तरकोरियातर्फ


उत्तरकोरियाको प्योंगयांगमा नोभेम्बर १ देखि ४ सम्म आयोजना हुने हाइलेभल सेमिनार इन मिडर एन्ड लंग डिस्टेन्समा प्रक्षिण प्रदान गर्न सुसील नरसिंह राणा त्यसतर्फ प्रश्थान गरेका छन् । राणालाई आइएएएफले लेक्चरको रुपमा चयन गरको हो ।
राणा एसियाली स्तरमा परिचित प्रशिक्षकको रुपमा रहेका छन् । गत बर्ष सिंगापुरमा भएको लेभल टु पाइलट कोर्षमा उनी एसियाका सहभागि सहभागिमा शिर्ष भएका थिए । यसै बर्ष उनले यसै बर्ष एकेडेमी कोर्ष गरेका उनले लेभल भाइभको थेसिस मात्र गर्न बाकी रहेको छ ।

Comment