मन्डे सम्मानित


कराते खेलाडी मन्डेकाजी श्रेष्ठ शनिबार नगदसहित सम्मानित भएका छन् । ख्प फुटसलले दशैं कप फुटसलको समापनका अवसरमा अन्तर्राष्ट्रियमा पदक जित्दै राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गरेकोमा सम्मान गरेको हो ।
थ्री स्टार क्लबका टिम म्यानेजर राम श्रेष्ठले मन्डेलाई सम्मान पत्रसहित नगद १० हजार प्रदान गरी सम्मान गरे ।

 

Comment