अखिल नेपाल खेलकुद महासंघको शुभकामाना आदान प्रदान

अखिल नेपाल खेलकुद महासंघले शनीबार खेलकर्मीको विचमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम राखेको छ । केही दिन अघि शिब कोइराला( ज्वाला)को नेतृत्वमा नेतृत्वमा संघ पुनर्गठीत भए पछि हुन लागेको औपचारक कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) प्रमुख अतिथीको रुपमा रहने छन् । विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अबसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम हुन लागीएको महासंघका महासचिव काली बहादुर घर्ती मगरले जानकारी गराए ।

Comment