नेपाली टोली भारततर्फ


सेप्टेम्बर १६ र १७ मा भारतमा आयोजना हुने एसकेआइए कपमा सहभागि हुने नेपाली टोली त्यसतर्फ प्रश्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्की सदस्य अस्मिता गुरुङ ब्यबस्थापक रहेको टोलीमा जेकेएफ केन्बुकाइको टोलीमा रहेका चन्द्र बुढा र गौरब घर्ती मगरले ६७ किलोमा प्रतिस्पर्धा गर्ने छन् । ५५ किलोमा क्रिस थापा र ५० किलोमा प्रज्वल शेरचनले प्रतिस्पर्धा गर्ने छन् ।

Comment