सिटी फाइनलमा

सिटी स्पोर्ट्स क्लब गजराज जोशी स्मृति फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा सिटीले बानियाँटार युवा समाजलाई ३–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि रवि पास्वानले २ तथा सनम श्रेष्ठले १ गोल गरे । सिटीका गोलरक्षक रोशन खड्का ‘म्यान अफ द म्याच’ चुनिए ।

 

Comment