राजवंशी सम्मानित


नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशीलाई सम्मान गरेको छ । खेलकुद पत्रकारिता मार्फत नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएवापत एनटीएले राजवंशीलाई सम्मान गरेको हो । हाल बीबीसी नेपाली सेवामा कार्यरत राजवंशीलाई एनटीएका अध्यक्ष अशोक खड्काले बिहीबार सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

 

Comment