बानियाँटार सेमिफाइनलमा

बानियाँटार युवा समाज गजराज जोशी स्मृति फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । बानियाँटारले द कोरल युथ क्लबलाई ५–१ को फराकिलो गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ अनिश श्रेष्ठले ह्याट्रिक पूरा गरे भने दिनेश कार्की र सुनील बस्नेतले १–१ गोल थपे । कोरलबाट क्षितिज खड्काले सान्त्वना गोल फर्काए ।

Comment