प्रसाइ एमाले प्रदेश खेलकुद प्रमुख


नेकपा एमाले प्रदेश नम्बर तीनको बैठकले गोजुरियो डो ओसीकाइ नेपालका मुख्य प्रशिक्षक तथा महासचिव ओमकृष्ण प्रसाइलाई युवा तथा खेलकुद विभागको प्रमुखको जिम्मेवारी तोकेको छ । प्रसाइ नेपाल कराते महासंघको सचिव समेत हुन् । नेपालमा गोजुरियो करातेको उपश्थितीमा महत्वपूर्ण भुमिका रहेका प्रसाइको प्राबीधीक नेतृत्वमा रहेको ओसीकाइ कराते पनि त्यत्तिकै सक्रिय संघको रुपमा रहेको छ ।

Comment