तेक्वान्दोबाट पदकको आशा समाप्त


ताईपेईमा जारी २९ आंै युनिभर्सियाडमा नेपालको पदकको आशा समाप्त भएको छ । तेक्वान्दौबाट पदकको आशा गरिएकी ७६ केजी माथीको तौल समूहमा नेपालकी ओलम्पियन खेलाडी निशा रावल भारतीय खेलाडी रादाली वरुवा संग २२÷८ अंकले पराजित भईन् । नेपाली टोलीले निशाबाट पदकको आशा गरेको थियो ।
टेबल टेनिसमा नेपालको हार
बिहिबार सम्पन्न टेबल टेनिसमा पनि नेपालले पराजय व्यहोर्न परेको छ । पुरुषको युगल जोडी तर्फको खेलमा करण राई र भावु जोशीको जौडी बैल्जीयमका खैलाडीहरु संग ३÷१ ले पराजित भएका छन् । सुरुको दुई खैलमा ११÷६ र ११÷२ ले पछि परेका राई र जौशी तेश्रो खेलमा ११÷९ ले विजयी हुंदै खेलमा फर्कने प्रयास गरेका थिए । तर तैश्रो सेटमा ११÷४ ले पछाडी पदै विजयलाई विपक्षीकौ पोल्टामा सुम्पन बाध्य भए । शुक्रबार नेपाली खेलाडीहरुले पुरुष टेबल टेनिस एकल र ब्याडमिन्टन तर्फकौ प्रतिस्पर्धा गर्नै भएका छन् ।

Comment