गोजुरियो कराते सुरु

नेपाल गोजुरियो कराते संघ शाखा डोजो सिन्धुपालचोकको आयोजनामा प्रथम राष्ट्रिय खुल कराते प्रतियोगिता मेलम्चीमा सुरु भयो । प्रतियोगिताको राष्ट्रिइ खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले उद्घाटन गरे । प्रतियोगितामा पाच विकास क्षेत्रका २ सय जना खेलाडीको सहभागिता रहेको छ । पहिलो दिन चारवटै स्टाइलको भिन्ना भिन्नै खेलहरु भए ।

Comment